नवनियूक्त राजदूत क्षेत्रीको स्वागतमा को को पुगे हित्रो ?

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न बुधवार साँझ बेलायत आइपुगे । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित लन्डन आइपुगेका हुन् । क्षेत्रीले बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा आफ्नो जिम्मेवारी समाल्दै छन् । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड … Continue reading नवनियूक्त राजदूत क्षेत्रीको स्वागतमा को को पुगे हित्रो ?